लमसुङमा आँखाको निःशुल्क परीक्षण शिविर सम्पन्न : २ सय ३९ जनाको आँखा परीक्षणसहित औषधी र चस्मा वितरण (भिडियोसहित)

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका वडानम्बर २ लमसुङमा बिहीबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।..