• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

मुख्य खबर

चाडपर्वमा यात्रालाई सुरक्षित बनाउन म्याग्दीको कालीपुल र दरबाङमा यात्रु सहायता कक्ष सञ्चालन 

नजिकै आएका नेपालीहरुको बडादसैँ, तिहार, छठपर्वलगायत चाडपर्वलाई लक्षित गर्दै म्याग्दीमा यात्रु सहायता कक्ष..

अर्मनको छिस्बाङमा खहरेखोलाको बाढीपहिरोले वस्ती र धानखेत तहसनहस : पीडितहरु विद्यालय भवन र आफन्तकोमा बस्न बाध्य (फोटो/भिडियो)

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको छिस्बाङस्थित खहरे वस्तीमा यही असोज ११ गते बिहान आएको भीषण बाढीपहिरोले..

बाढीपहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खुलाउन ड्रोनमार्फत इन्धन ढुवानी (भिडियोसहित)

सोमबारसम्म दुईतर्फी यातायात सञ्चालनको तयारी बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक खुलाउनका..

मंगलाको आम्बोटमा बाढीपहिरोे : घरगोठ, आरन र धान खेतमा क्षति

म्याग्दीको मंगला गाउँपालिका–२ आम्बोटमा बाढीपहिरोले चार घरसहित गोठ, आरन र धानखेतमा ठूलो क्षति पु¥याएको छ । यही..

प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा बाढीपहिरो पन्छाउने काम तीव्र, दसैँअघि सञ्चालनको तयारी (भिडियो)

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित प्रसिद्ध तातोपानी कुण्डमा बाढी र पहिरोले थुपारेको ढुङ्गा, माटो, गेगर,..

बेनी नगरपालिकासहित म्याग्दीका पहिरोग्रस्त क्षेत्रमा विज्ञ टोलीको स्थलगत अध्ययन, ड्रोनबाट निगरानी र नमुना सङ्कलन (भिडियो)

हिमाली जिल्ला म्याग्दीमा पहिरोग्रस्त तथा जोखिमपूर्ण क्षेत्रको भौगर्भिक अवस्थाबारे नेपाल भौगर्भिक समाज..

आनन्दबगरका बाढीपीडिलाई प्रवासी म्याग्देलीको संस्था मोनाद्वारा खाद्यान्न सामग्री सहयोग

म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिद्वारा कालीगण्डकी नदीको बाढीपीडितलाई..

म्याग्दीमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ७ पुग्यो, दुई बेपत्ता, १ सय ६ जनाको हेलिकप्टरबाट उद्धार

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर म्याग्दीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्तामध्ये सोमबार..

म्याग्दी बहुमुखी क्याम्पसको २५औं क्याम्पस सभा : शैक्षिक हव बनाउनुपर्नेमा जोड (फोटो/भिडियो)

म्याग्दी बहुमुखी क्याम्पसको आइतबार एक समारोहबीच २५औं क्याम्पस सभा सम्पन्न भएको छ । २५औं क्याम्पस सभाको उद्घाटन..

अविरल वर्षासँगै म्याग्दीमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु, तीन बेपत्ता, खानेपानी, सडक र कार्यालय भवनमा क्षति 

अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा म्याग्दीमा आइतबार ६ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।..