एमाले म्याग्दीको निर्वाचन कार्यालय उद्घाटन तथा विस्तारित वैठक : अहिलेको निर्वाचन सामान्य होइन- सचिव अधिकारी (भिडियोसहित)

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताउनुभएको छ..