मुदीमा आँखाको निःशुल्क स्क्रिनिङ शिविर : १ सय ७० जनाको आँखा परीक्षण १३ जना मोतियाविन्दुका बिरामी पहिचान गरी रिफर (भिडियो)

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका वडानम्बर ४ मुदीमा बुधवार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।..